रबिन्द्र बराल रंगेली,माेरङ भदाै २४ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ४ मा अवस्थित रहेको ससस्त्र प्रहरी बल बि.ओ.पि. रंगेलीले शुक्रबार अबैध रुपमा लुकाई छिपाई सिमार्वर्ति क्षेत्रमा रहेकाे स-साना घरमा बिक्रीवितरण गर्ने ल्याउदै गरेको ३ सय लिटर घरेलुु मदिरा बरामद गरि ससस्त्र प्रहरीले शुक्रबार नस्ट गरेको छ ।
माेरङकाे दर्वेशा,फर्सडागी,दलेलि,केराैन बजार बाट दैनिक रुपमा घरेलुु मदिरा सिमावर्ति क्षेत्रमा बिक्रीवितरण हुने गरेकाले गाउँ घरमा झै झगडा समेत बडने भएको कारणले अाफुले साे मदिरा बरामद गरि नष्ट गर्ने गरेकाे ससस्त्र वि.अाे.पि.का प्रमुख बिष्णु हरि घिमिरेले बताउनुभयो ।
Post a Comment