Websoft University

नेपाल पूर्व प्रहरी संगठनमा नयाँ कार्यसमिति चयन


बिराटनगर,भदौ २४ गते । रातो तारा डट कम,पूर्व प्रहरीहरुको संगठन नेपाल पूर्व प्रहरी संगठको आज बिराटनगरमा भेला सम्पन्न भएकोछ । भेलाले पूर्व प्रहरी निरिक्षक बाबुराम श्रेष्ठको अध्यक्षतामा ११ सदस्य एक कोशी अन्चल कार्यसमितिको चयन गरेकोछ ।

सो कार्यसमितिमा पूर्व प्रइ दिपकराज लामा उपाअध्यक्ष धनकुटा, सचिवमा मिलन नेमाङ पूर्व प्रसनि, सह सचिवमा देवनारायण चौधरी पैर्व प्रसनि मोरग,कोषाध्यक्षमा इन्द्रराज रिजाल पूर्व प्रनानि,सह कोषध्यक्षमा कल्पना पाण्डे पूर्व प्रनानि,सदस्यहरुमा क्रमश भिम बहादुर नेपाली पूर्व प्रनानि मोरग,सरस्वती थानदार पूर्व प्रसनि, धन कुमारी श्रेष्ठ पूर्व प्रसनि, राम कुमार नालामी पूर्व प्रह,चन्द्र बहादुर बस्नेत पूर्व प्रसनि,रहेका छन ।

आज बिराटनगरमा भएको पूर्व प्रहरी संगठनको यस कार्यक्रममा पूर्व प्रहरी नायव महानिरीक्षक भक्ती माइिा, केन्द्रिय उपाध्यक्ष खडक बहादुर खडका, केन्द्रिय सदस्य शम्भु कार्की र मोरङ जिल्ला कार्यसमितिका अध्यक्ष बिन्देश्वर श्रेष्ठ,उपध्यक्ष सुन्दर कुमार कर्मचार्य लगाएत पूर्व प्रहरी हरुको ठुलैउपस्थिति रहेको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.