Websoft University

सौन्र्दय प्रतियोगिताको फाइनल कार्तिक ११ गते हुने


बिराटनगर,भदौ २४ गते । राइतो तारा डट कम,ड्रिम्स मिडिया एण्ड इन्टरटडमेन्ट प्रालि बिाराटनगरका तर्फबाट अध्यक्ष ज्ञानु श्रेष्ठले पत्रकार सम्मेलन गरेर भदौ ३१ गते श्रीकृष्ण पाटी प्यालेसमा हुने छ भने दोस्रो असोज ११ गते अडिस गर्ने र कार्तिक ११ गते सन्र्दय प्रतियोगिताको फाइनल कार्यक्रम गर्ने जानकारी गराएका छन ।

यसै क्षेत्रका ६ देखि १० कक्षा सम्म अध्यान गर्ने बिधार्थीहरुलाई समाबेश गरेर उनिहरुको प्रतिभाको खोजिगर्दै स्कुल प्रिन्सेस २०१७ को अडिशन गराइने भएको जानकारी गराईएको छ ।

यो सन्र्दय प्रतियोगितामा प्रथम हुनेलाई रु ३१ ह्जार,अन्य धेरै पुरस्कारहरु पनि पाउनेछन दोस्रो हुनेलाई २० हजार  गिफट हेम्परहरुपाउनेछन, त्यसैगरी तेस्रोले १५ हजार गिफटहेम्परहरु पाउनेभएका छन ।

यो सौन्र्दय प्रतियोगिता बिराटनगरका बालबालिकाहरुमा लुकेर रहेको प्रतिभाको प्रष्फुटन हुने छर यसले उनीहरको बौद्घिक बिकासमा पनि सहयोग पुगाउने आयोजकहरुले आसा गरेका छन । प्रेसबिज्ञाप्ति मिडिया कोडिनेटर प्रम देवानले पढेर सुनाउनु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.