Websoft University

भाद्र २९ गते देखि असोज ७ गते सम्म फुटवल टुर्नामेन्ट हुने


बिराटनगर,भदौ २४ गते । रातो तारा डट कम,सि एम जी स्वस्थ्य कल्व बिराटनगर ११ ले भाद्र २९ गते देखि असोज ७ गते सम्म बिराटनगरमा पूर्वान्चल स्तरीय मेट्रा नकाउट फुटवल टुर्नामेन्ट गराउने भएकोछ ।

स्वास्थ्य मानवको धन हो मान स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ अन्तराष्ट्रिय खेलकुदमा ख्याति कमाएका खेलाडीहरुलाई समेत सहभागि गराई भव्य रुपमा खेल खेलाइने फुटवल खेलका क्यापन्टेन तथा आयोजक समितिका सयोज जय देवकोटाले जानकारी गराउनु भयो ।


त्यसैगरी समितिले प्रकाशन गरेको प्रेस विज्ञाप्ति क्यापटेन जय देवकोटाले पत्रकार सम्मेलमा पढेर सुनाउनु भएको थियो ।



यस खेलमा ३७ देखि ४० उमेर समुहको खेलाडीहरु रहनेछन भने प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५१ ह्जार दोस्रोलाई रु ३१ ह्जार,र ट्रफि प्रमाण पत्र प्रधान गरिने भएकोछ ।

बिज्ञाप्तिमा उल्लेख भए अनुसार खेलमा म्यान अफ द म्याच हुने खेलाडीलाई रु २ हजार प्रधान गरिने जनाएको
छ. त्यसमा खेलका बेला बढी गोल कर्तालाई छुट्टै पुरस्कारको व्यावस्था रहने जनाएकोछ । कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष किशोर धमलाले गर्नु भएको थियो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.