Websoft University

मेडिकल माफियालाई कारवाही हुनैपर्छ : जनता


काठमाडौं, साउन २९ गते । रातो तारा डट कम,
आमरण अनसनरत डा.गोविन्द केसीको समर्थनमा
शनिबार राजधानीमा विशाल प्रदर्शन भएको छ।

सहभागीहरुले भ्रष्टाचारी सकुशल घरमा, डा. केसी हावाको भरमा, सरकारको भुटुनमा माफियाको तरकारी, ६०१ लाई भत्ता, चिकित्सा ऐन वेपत्ता जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए । माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन बानेश्वरमा पुगेर कोणसभामा परीणात भएको थियो ।

प्रदर्शनका क्रममा ६०१ सांसद मेडिकल माफियाको चंगुलमा परेको देखाइएको थियो । त्यसका लागि माफिया लेखिएको कार्ड भिरेका एक सहभागीले डोरीले तानेका थिए, जुन डोरीमा ६०१ लेखिएको प्ले कार्ड बोकेका सहभागीहरु बाँधिएका थिए । जनताको आवाजलाई सुनेर मेडिकल
माफिया लाई कारवाही गरिनुपर्छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.