रबिन्द्र बराल-रंगेली,माेरङ,श्रावण २५ गते बुधबार । रातो तारा डट कम,माेरङकाे धनपाल गाउँ पालिका २ स्थित नाेचा बजार बाट मङगलबार राति ८ बजे नेपाल बाट तस्करी गरि भारत तर्फ लैजादै गरेको नाै वटा गाई प्रहरीले रामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यलयकाे विशेष टाेलीले माेरङकाे रामचाेक बाट अबैध रुपमा भन्सार छलेर भारत तर्फ लैजादै गरेकाे नाै थान गाई प्रहरीको टाेलिले पक्राउ गरेको हो ।
तस्कर हरुले माेरङ र सुन्सरीका विभिन्न स्थान हरुमा साप्ताहिक रुपमा लाग्ने हाट बजार हरुबाट ब्यपारीहरुले गाई,गाेरु,राँगा ,भैंसी खरिद गरेर भारत तिर लैजाने गरेका
छन । पक्राउ गरेका गाई बुधबार बिराटनगर भन्सार कार्यलय बुझाईएकाे रंगेली प्रहरीले जनाएको छ ।

Post a Comment