मोहन राई-संखुवासभामा श्रावण २५ गते । रातो तारा डट कम,संखुवासभामा हिलेजात्रा पर्वको अवसर पारेर विशेष कार्यक्रमका,रोपाइनाच,हास्य,कलाकारहरुले जात्रा पर्व
व्याग्य प्राहर गर्दै मनाएका छन् ।
देशको समसामयिक घटनाक्रमलाई कथा वस्तु वनाउँदै कलाकारहरुले जात्रा पर्व मनाएका हुन । हिले जात्रा पर्वमा यस वर्ष राष्ट्रिय कलाकार विल्सन विक्रम राई (तोकमे बुढा) को वेजोड हास्य व्यग्य प्रस्तुतिलाइ चुम्न र राजेशपायल राईको सांगितीक कार्यक्रमममा रमाउन संखुवासभालगायत छिमेकी जिल्लाबाट समेत हजारौको संख्यामा जात्रा पर्वमा मानिसहरुजुटेका छन् ।
चैनपुर समाजसेवा युवा क्लवको आयोजनामा हुने वेलुकीको साँस्कृतिक कार्यक्रम हेर्न यस वर्ष विगत वर्षको तुलनामा दोब्बर भिड बढेको स्थानीय चैनपुरबासी मिंमा शेर्पाले वताउनुभयो ।
Post a Comment