Websoft University

संखुवासभाको लिङ्गेपिङ पाखामा पहिरो जाँदा १ करोडमाथिको क्षेती

मोहन राई-संखुवासभा,श्रावण २५ गते । रातो
तारा डट कम,सखुवासभा, चैनपुर नगरपालिका वडा नं.२ मा रहेको चित्लाङ्ग स्थित लिङ्गेपिङ पाखामा पहिरो जाँदा १ करोडमाथिको क्षेती भएको छ ।

सोमवार राती गएको पहिरोमा परी धर्मराज गौतम, डम्बर वि.क.अनिल घले, जितबहादुर घले लगात किसानहरुको अलैची वाली र धानबाली पहिरोले नस्ट गरेको हो । पहिरोले चैनपुर नुनढाकी सडक समेत सो ठाउमा पहिरोले सडक भत्काउदा यातायातमा समस्या भएको स्थानीय पहिरो पिडित अनिल घलेले जानकारी दिएका छन् ।

पहिरोले के कति क्षेति पु¥याएको छ भन्ने एकिन तथ्याङ्क स्थानीय तहका जनप्रतिनिधिहरु अहिले सम्म नपुग्दा पहिरो पीडित जनताहरु निरास बनेको खबरछ । उसोत हिजो अवेर नुनढाकी प्रहरी चौकिबाट गएको टोलिले पहिरोको सामान्य निरिक्षण गरिएको थियो ।






Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.