Websoft University

महिला उद्यमीद्धारा बाढी पीडितलाई राहत वितरण


विराटनगर भाद्र १ गते । रातो तारा डट कम,
उद्योग संगठन महिला उद्यम समिति र नेपाल अग्रवाल महिला मञ्च विराटनगरले साउन ३२ गते संम्युक्तरुपमा विराटनगर महानगरपालिका मार्फत बाढीपिडितहरुलाई राहत सामाग्री उपलव्ध गराएको कुरा जानकारी दिएका छन् ।

उद्यम समितिका सन्तोष जैन ,जयश्री जाजु,प्रतिभा वली,गिरिजा सारडा,अग्रवाल महिला मञ्चकी अध्यक्ष रेनु तोदी लगायतले सम्युक्तरुपमा सामाग्रीहरु हस्तान्तरण गरेका हुन् । उनिहरुले लुगा,जुत्ता,चप्पल तथा खाद्यसामाग्री मेयर भिम पराजुलीलाई हस्तान्तरण गरे ।

महानगरपालिका मार्फत बाढीपिडितहरु संग पुगोस भनेर राहत सामाग्री हस्तान्तरण गरेको महिला उद्यमीहरुले बताएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.