Websoft University

भारतीय विदेशमन्त्री काठमाडौमा


काठमाडौं, साउन २६ गते । रातो तारा डट कम,
भारतीय विदेशमन्त्री सुश्मा स्वराज काठमाडौं आइपुगेकी
छन् । स्वराज बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन नेपाल आएकी
हुन् ।

सोल्टी होटलमा दुई दिनसम्म हुने मन्त्रीस्तरीय बैठकको उद्घाटन बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.