रबिन्द्र बराल,रंगेली, माेरङ श्रावण २६ गते । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ७ स्थित मिलिल्यान्ड ईङलिस बाेडिङ स्कुलले रंगेलीकाे सभागृह हलमा बिहीबार गतबर्ष झै यस वर्ष पनि बिधार्थिहरुकाे शैक्षिक गुणस्तर अभिवृद्धिका लागि अभिमुखिकरण कार्यक्रम सुरु गरेको छ।
सि टि एफ नेपाल का डिल्ली निराैला ले साे अभिमुखिकरण गर्नुभएको छ । यस बिधालयमा बिगत बर्षदेखिनै प्राथमिक शिक्षा मन्टेश्वरी विधि बाट सुरु गरेको छ ।
शाैक्षिक क्रियाकलाप लाई निरन्तर दिदै यस बर्षदेखि कक्षा २ देखि १० कक्षा सम्मकाे बिध्यार्थी हरुलाई समेत अभिमुखुकरण तालिम गरिएको छ ।
बिध्यार्थी हरुले अाफ्नाे जिवनमा गर्नुपर्ने काम कर्तव्य र सीप संकार ज्ञान मात्रै नभएर जीवन सफल हुने कुरा भएकाले एक दिने अभिमुखिकरण तालिम सन्चालन गरेको हाे।
सि टि एफ नेपाल काे सहयोगमा मिलिल्यान्ड बाेडिङ स्कुलले गत बर्ष देखि अभिमुखी करण तालिम बिध्यार्थी हरुलाई का लागि मात्रै नभएर अभिभावक हरुलाई समेत जरुरी भएका ले श्रावण ३१ गते अभिभावक हरुलाई समेत अभिमुखिकरण कार्यक्रम गर्ने लागिएको बिधालय का प्रिन्सिपल बिकर्ण कार्कीले जानकारी दिनुभयो ।
Post a Comment