Websoft University

एकै मन्च बाट स्वागत र बिदाई


रबिन्द्र बराल रंगेली ,माेरङ भा्द्र २ गते शुक्रबार । रातो तारा डट कम,माेरङकाे रंगेली नगरपालिका ४ स्थित ससस्त्र प्रहरी बिअाेपिमा शुक्रबार एक कार्यक्रम बिच स्वगत तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ।

ससस्त्र प्रहरी बल बिअाेपिमा  बिगत एक बर्ष अागडि देखि कार्यरत रहनु भएका  सङ्गीत भट्ट लाई  शुक्रबार स्थानीय,बुद्धिजीवी,पत्रकार लगायतले फुलमालाका साथ बिदाई गरेका छन ।

त्यसैगरी भर्खरै अाउनु भएका ससस्त्र प्रहरी बल बिअाेपि रंगेलीका प्रमुख बिष्णु हरि घिमिरेलाई स्वागत समेत गरेका थिए ।

कार्यक्रम शिशुपाल यादव,पन्नालाल मन्डल,जगर्नाथ मन्डल,कृत्यानन्द मन्डल,देव प्रकाश मन्डल लगायतको उपस्थितिमा कार्यक्रममा सम्पन्न भएको थियोे ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.