रबिन्द्र बराल रंगेली ,भाद्र २ गते, शुक्रबार । रातो तारा डट कम,माेरङकाे कटहरी गाउँपालिका ६ अवस्थित सुर्य दल गणले शुक्रबार एक दिने स्वास्थ शिविर सन्चालन गरेकोछ।
हालै अाएकाे बाढी र डुबानले सन्थाल टाेलका अतिविप्न ४४ घर परिवार लाई स्वास्थ परिक्षण गरेका हुन । साे शिविरमा २ सय जनाले स्वास्थ्य परिक्षण समेत गराएका छन । सिविरमा दुई बाहिनी अन्तर्गत अाएका क्याप्टेन डाक्टर बिकाश श्रेष्ठले
स्वास्थय परिक्षण गर्नुभएको थियोे ।
स्वास्थ परिक्षण पश्चात् नि:शुल्क अाैषधि समेत बितरण गरेका छन । स्थानीय र गणकाे सहयोगमा ४४ घरपरिवार हरुलाई दाल,चामल हस्तान्तरण गरेको सुर्यदल गणका
प्रमुख सेनानी इन्डिवर बहादुर बिष्टले बताउनुभयो ।
साे बस्तीमा हाल सम्म कुनै पनि संस्था गाउँमा नअाएको र त्यस क्षेत्रमा बसाेबास गर्ने सन्थाल,उराव,ऋिसीदेव, लागायतका समुदायहरु अति पिडित भएको कारण स्थानीय र गणकाे सहकार्यमा राहत समेत बितरण गरिएको स्थानीय अामाेद चाैधरीले रातो तारा डट कम लाइ बताउनुभयो ।

Post a Comment