Websoft University

चीन बिरुद्ध अमेरिका , जापान र भारतको संयुक्त सैन्यमोर्चा किन निर्माण भयो ?

 

chiniyaa Capture
बिराटनगर, जेठ ३१ गते। दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधिकाबीच भारत, जापान र अमेरिकाले शुक्रबारबाट ‘मालाबार’ संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।
तीनै देशका नेभीले एकसातासम्म समुद्री सैन्य अभ्यास गर्ने भएका छन् । यो सैन्य अभ्यासमा तीन देशका ३० भन्दा बढी ठूला समुद्री सैन्य जहाज उतारिएको छ ।
यस क्रममा यी देश आपसमा तालमेल बढाउनका लागि समुद्री सुरक्षामा विशेष ध्यान दिने भएका छन् ।
यसभन्दा पहिले पनि चीनलाई चुनौती दिनका लागि यी देशले दक्षिण चीन सागरमा संयुक्त सैन्य अभ्यास गरिसकेका छन् । त्यो बेला चीनले भारत र जापानविरुद्ध कडा आक्रोश पोखेको थियो ।
चीनले दक्षिण चीन सागरको विवादित इलाकालाई आफ्नो भएको दाबी गर्दै आएको छ ।
भारतीय र अमेरिकन नेभीले सन् १९९२ देखि निरन्तर ‘मालाबार’ सैन्य अभ्यास गर्दै आएका छन् । दुबै देशले अहिलेसम्म १९ वटा संयुक्त सैन्य अभ्यास गरिसकेका छन् ।
अघिल्लो सालबाट यी दुई देशले यो सैन्य अभ्यासमा जापानलाई पनि सामेल गर्ने सफल भएका हुन् । जापानले भारत-अमेरिकाको संयुक्त सैन्य अभ्यासमा भाग लिएको यो दोस्रो पटक हो ।
अघिल्लो साल यो सैन्य अभ्यासमा जापानलाई सहभागी गराएको प्रति चीनले तीब्र बिरोध जनाएको थियो ।
यो सैन्य अभ्यास दुई चरणमा चल्नेछ । पहिलो चरणमा यो हार्बर सासेबोमा १० जुनदेखि १३ जुनसम्म चल्नेछ । दोस्रो चरणमा अर्को वर्ष प्रशान्त महासागरमा मे १४ देखि १७ जुनसम्म यो सैन्य अभ्यास चलाइने बताइएको छ ।
यस सैन्य अभ्यासमा – इस एक्सरसाइज में युद्धक जहाज, लडाकु र सामान बोक्ने जहाजले भाग लिनेछन् ।
यसबाट पनि यी तीन देशले गरेको सैन्य अभ्यासको महत्व बुझ्न सकिन्छ । यसमा सुपर क्यारियर निमितज क्लास द युएसएस जोन सी स्टेनिस, 20 ठूला समुद्र युद्धक, ५० एन्टी-सबमरिन हेलिकोप्टर पनि सामेल छन् ।
यसका अलाबा लामो दुरी मार हान्ने म्यारीटाइम युद्धक एयरक्राफ्ट, सुपर हर्नोट फाइटर जहाजसमेत एक सय युद्धक जहाज भाग लिइरहेका छन् ।
यो अभ्यासमा भारतबाट आईएनएस सहयाद्री र आईएनएस सतपुडा युद्धक जहाज सहभागी छन् ।

भारतमा बनेको बिल्ट गाइडेड मिसाइल स्टिल्थ फ्रिगेट, आईएनएस शक्ति, एक आधुनकि ट्यांकर र जहाज तथा आईएनएस किर्च बिल्ट निर्देशित मिसाइल कार्वेट पनि सहभागी छन् ।युक्त सैन्यमोर्चा किन निर्माण भयो ?

दक्षिण चीन सागरमा चीनको बढ्दो गतिविधिकाबीच भारत, जापान र अमेरिकाले शुक्रबारबाट ‘मालाबार’ संयुक्त सैन्य अभ्यास सुरु गरेका छन् ।
तीनै देशका नेभीले एकसातासम्म समुद्री सैन्य अभ्यास गर्ने भएका छन् । यो सैन्य अभ्यासमा तीन देशका ३० भन्दा बढी ठूला समुद्री सैन्य जहाज उतारिएको छ ।
यस क्रममा यी देश आपसमा तालमेल बढाउनका लागि समुद्री सुरक्षामा विशेष ध्यान दिने भएका छन् ।
यसभन्दा पहिले पनि चीनलाई चुनौती दिनका लागि यी देशले दक्षिण चीन सागरमा संयुक्त सैन्य अभ्यास गरिसकेका छन् । त्यो बेला चीनले भारत र जापानविरुद्ध कडा आक्रोश पोखेको थियो ।
चीनले दक्षिण चीन सागरको विवादित इलाकालाई आफ्नो भएको दाबी गर्दै आएको छ ।
भारतीय र अमेरिकन नेभीले सन् १९९२ देखि निरन्तर ‘मालाबार’ सैन्य अभ्यास गर्दै आएका छन् । दुबै देशले अहिलेसम्म १९ वटा संयुक्त सैन्य अभ्यास गरिसकेका छन् ।
अघिल्लो सालबाट यी दुई देशले यो सैन्य अभ्यासमा जापानलाई पनि सामेल गर्ने सफल भएका हुन् । जापानले भारत-अमेरिकाको संयुक्त सैन्य अभ्यासमा भाग लिएको यो दोस्रो पटक हो ।
अघिल्लो साल यो सैन्य अभ्यासमा जापानलाई सहभागी गराएको प्रति चीनले तीब्र बिरोध जनाएको थियो ।
यो सैन्य अभ्यास दुई चरणमा चल्नेछ । पहिलो चरणमा यो हार्बर सासेबोमा १० जुनदेखि १३ जुनसम्म चल्नेछ । दोस्रो चरणमा अर्को वर्ष प्रशान्त महासागरमा मे १४ देखि १७ जुनसम्म यो सैन्य अभ्यास चलाइने बताइएको छ ।
यस सैन्य अभ्यासमा – इस एक्सरसाइज में युद्धक जहाज, लडाकु र सामान बोक्ने जहाजले भाग लिनेछन् ।
यसबाट पनि यी तीन देशले गरेको सैन्य अभ्यासको महत्व बुझ्न सकिन्छ । यसमा सुपर क्यारियर निमितज क्लास द युएसएस जोन सी स्टेनिस, 20 ठूला समुद्र युद्धक, ५० एन्टी-सबमरिन हेलिकोप्टर पनि सामेल छन् ।
यसका अलाबा लामो दुरी मार हान्ने म्यारीटाइम युद्धक एयरक्राफ्ट, सुपर हर्नोट फाइटर जहाजसमेत एक सय युद्धक जहाज भाग लिइरहेका छन् ।
यो अभ्यासमा भारतबाट आईएनएस सहयाद्री र आईएनएस सतपुडा युद्धक जहाज सहभागी छन् ।
भारतमा बनेको बिल्ट गाइडेड मिसाइल स्टिल्थ फ्रिगेट, आईएनएस शक्ति, एक आधुनकि ट्यांकर र जहाज तथा आईएनएस किर्च बिल्ट निर्देशित मिसाइल कार्वेट पनि सहभागी गराइएकााछन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.