Websoft University

दिपक लिम्बुको आवाजमा ‘ आँशु झर्यो ’ सार्वजनिक


काठमाण्डौं बैशाख ३० गते । रातो तारा डट कम,गायक दिपक लिम्बुको आवाजमा समावेश निकै मार्मिक गीत  ‘आँशु भर्यो’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

युगल जोडिको प्रेमको भावलाई निकै आकर्षक रुपमा गीतमा समेटेको छ । विछोडको पिडालाई भुल्न नसकेको कुरालाई गीतमा निकै मार्मिक रुपमा समेटिएको छ  । आफनो माया नै ससारको निकै प्रेरणदायी सम्बन्ध भएको कुरा गीतमा गरिएको छ । 

दामोेदर गौत्तम शब्दमा रहेको गीतमा रियाज सिवाकोटी को संगीत छ । गीतको भिडियोलाई प्रियसी म्युजिक प्रालीले बजारमा ल्याएको छ ।

बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा बविता  श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ ।  ‘आँशु भर्यो’ को भिडियोमा सुशिला थापा र अर्जुन थापाको अभिनय  रहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.