Websoft University

पशुपति शर्मा र देवी घर्ति मगरको ‘हजुर हाम्रै पाला’सार्बजनिक


काठमाण्डौ,बैशाख २७ गते । रातो तारा डट कम,पशुपति शर्माले गाए रङ्गशालाको गीत धुर्मुस सुन्तलीलाई पशुपतिको उपहार, रङ्गशाला गीत ‘हजुर हाम्रै पाला’ सार्बजनिक लुट्न सके लुट पछि पशुपतिको अर्को गीत ‘हजुर हाम्रै पाला’ चर्चित लोकदोहोरी गायक पशुपति शर्माको नयाँ गीत सार्बजनिक भएको छ । 

लुट्न सके लुटको विवाद पछि पशुपतिले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको ‘गौतम बुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रङ्गशाला’ को बिषयलाई लिएर गीत बनाएका छन् । हजुर हाम्रै पाला, जसरी नि बनाउँने हो क्रिकेट रङ्गशाला’ बोलको गीतलाई पशुपति शर्मा र देवी घर्ति मगरले स्वर दिएका छन् । पशुपति शर्माको शब्द संगीतमा तयार भएको उक्त गीतलाई दिवश हुमागाँई र नविन घर्ति मगरले सम्पादन गरेका हुन् भने शंकर बिसीले निर्देशन गरेका हुन् ।

गीतको भिडियोलाई धुर्मुस सुन्तली अफिसियल युट्युव च्यानलबाट सार्बजनिक गरिएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.