खेल समचार,
काठमाण्डौ चैत २७ गते । रातो तारा डट कम,इन्डियन प्रिमियर लिग (आईपीएल) प्रतियोगितामा मगलवार चेन्नई सुपर किंग्स र कोलकोत्ता नाइट राइडर्सले प्रतिस्पर्धा गर्ने भएको छ । चेन्नईको एमए चिदम्बरम क्रिकेट मैदानमा हुने खेल राति ८ बजेबाट सुरु हुने छ । शिर्ष स्थानमा रहेको कोलकोत्ता र दोस्रो स्थानमा रहेको चेन्नईबीचको खेल निकै रोमाञ्चक हुने मानिएको छ ।
Post a Comment