Websoft University

जनता आवास कार्यक्रम अलपत्र



बिराटनगर,फागुन १ गते । रातो तारा डट कम,सरकारले विपन्नका लागि घर निर्माण गर्ने ‘जनता आवास कार्यक्रम’ अलपत्र परेको छ  । सरकारी बेवास्ताका कारण घर निर्माण सकेकाहरूले समेत रकम पाउन नसकेको गुनासो नागरिकले गर्ने गरेका छन् ।

कार्यक्रम अन्तर्गत निर्माण गर्ने भनिएका देशैभरका ४७ हजार बढी घर निर्माण गर्न ब्ँँ“की छ । दुई आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने भनिएका ४७ हजार घर अलपत्र परेका छन ।

०७३÷०७४ मा निर्माण गर्ने भनिएका २ हजार बढी घरमध्ये हालसम्म ३७ सय ५० घर बनिसकेको सहरी विकास तथा भवन निर्माण विभागले जानकारी गराएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.