Websoft University

खेलाडीलाई नगद पुरस्कार दिने सरकारको निर्णय

काठमाण्डौं,फागुन ३ गते । रातो तारा डट कम,सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख पुरस्कार दिने निर्णय गरेको । हालै बसेको मन्त्रिपरिषदको बैठकले निर्णय गरेको सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बस्कोटाले जानकारी दिनुभयो ।

बैठकले क्रिकेट खेलाडीलाई जनही ३ लाख र क्रिकेट प्रशिक्षकलाई ५ लाख रुपैयाँ दिने निर्णय समेत गरेको छ । त्यस्तै साफ फुटबल खेलाडीलाई जनही २ लाख र शारीरिक सुगठन प्रतियोगितामा विश्व च्याम्पियन बनेका महेश्वर महर्जनलाई ५ लाख पुरस्कार दिने निर्णय भएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.