Websoft University

शिक्षादि स्पोर्ट्स मिट सम्पन्न


विराटनगर,फागुन ३ गते । विराटनगर–१० मा रहेको शिक्षादिप बोर्डिङ स्कूलमा भएको ‘शिक्षादि स्पोर्ट्स मिट २०७५’  सकिएको छ । एक हप्तासम्म भएको मिटमा विभिन्न खेलकुद प्रतियोगिता गर्दै समावेश गरेको थियो ।

उक्त स्पोर्ट्स मिटमा एक दर्जन बढी खेलहरू समावेश गरिएको थियो । स्पोर्ट्स मिटमा दौड, भलिबल, स्पोन रेस, टेवलटेनिस, वेलुन दौड म्यूजीकल चियर र विस्कुट दौडलगायतको खेलहरू खेलाइएको स्कूलले जनाएको छ । स्पोर्ट्स मिटमा नर्सरीदेखि कक्षा ९ सम्मका करिव ३ सय विद्यर्थाीहरूले भाग लिएको रहेका थिए ।

विद्यार्थीहरूमा भएको प्रतिभा उजागर गर्ने उद्देश्यले स्कूलले प्रत्येक वर्ष यस्तो गतिविधिहरू गर्दै आएको स्कूलका को–अर्डिनेटर गणेश गौतमले बताए 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.