Websoft University

भैँसेपाटीमा रहेको केमिकल फ्याक्ट्रीमा आगलागी- आगो निभाउने काम जारी

काठमाडौ माघ २८ गते । रातो तारा डट कम,ललितपुरको भैँसेपाटीमा आगलागी भएको छ । प्रहरीका अनुसार भैँसेपाटीमा रहेको एक केमिकल फ्याक्ट्रीमा आगलागी भएको हो ।

हिले ललितपुर महानगरपालिका, काठमाण्डौ महानगरपालिका, प्रहरी लगायतका दमकलले आगो निभाइरहेको प्रहरीले जानकारी दिएको छ । विस्तृत जानकारी आइनसकेको प्रहरीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.