Websoft University

गायिका स्मृती बजगाईँ र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाजमा “नक्कली कान्छी “ (भिडियो सहित)



आर पोखरेल, काठमाडौँ माघ २८ गते । रातो तारा डट कम,
नेपाली गीत संगीतका अनुरागीहरुका लागि फरक(फरक सांगीतिक स्वाद बजारमा आउने क्रममा पछिल्लो पटक सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा रहेको निकै रमाइलो भाकामा तयार पारिएको लोकदोहोरी गीत “नक्कली कान्छी “ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा गायिकास्मृती बजगाईँ  र गायक शितल राज गिरी , प्रमेश उपाध्ययको आवाज रहेको छ । 

 आफुलाई नक्कली कान्छी नै निकै मनपरेको कुरा गीतमा गायकले गरेका 
छन । आफनी प्रेमीका बनाउनको लागी निकै हतारमा रहेको गायकले बताएका छन । महेश नेपालीको शब्द तथा राम स्याङतानको लय सिर्जना गीतमा रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा महेश महराको छायाँकन, चेतन सागरको सम्पादन , नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । “नक्कली कान्छी “ गीतमा यादव देवकोटा ,सुरविर पण्डीत , पासाङ तामाङ र एलिना देउजाको अभिनय रहेको छ । 




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.