Websoft University

क्रिस्टिना र स्टेला नेशनल किड्स अफ द ईयार–२०१९ जित्न सफल भइन

काठमाडौं,माघ २४ गते । रातो तारा डट कम,
नेशनल किड्स अफ द ईयार–२०१९’को उपाधि सिनियर किडतर्फ क्रिस्टिना खड्काले हाँसिल गरिन भने जुनियर तर्फको अवार्ड स्टेला शाहले हाँसिल गरिन् ।

यी दुबैले आगामी जुनमा सिँगापुरमा ८८ देशका बालबालिकाबीच हुने अन्तराष्ट्रिय प्रतियोगिता ‘इन्टरनेशलन किड्स अफ दि इयर–२०१९’ मा सहभागी हुन पाउने छन् ।
इभेन्ट बेटल ग्यालेक्सीद्धारा बुधबार बेलुका काठमाडौंमा आयोजित सो प्रतियोगितामा फस्टर रनर अपको उपाधि सिनियरबाट याङसुु श्रेष्ठले र जुनियरबाट मिनाल केसीले हाँसिल गरे ।

यस्तै सेकेन्ड रनरअपको उपाधि सिनियरतर्फ निरञ्जना मानन्धर र जुनियर तर्फ रिब्या तन्डुकारले हाँसिल गरे । यस्तै सिनियरतर्फ मिस व्युटिफुल प्रेस्ना बस्नेत, मिस्टर हेन्डसम देवराज प्रधान, मस्ट फोटोजेनिक रोहित थापामागर, बेस्ट हेन्डराईटिङ निरञ्जना मानन्धर, मोस्ट हेल्दी रनिशा खड्गी, बेस्ट पर्सनालिटी र बेस्ट स्माईल कृष्टिना खड्का, पब्लिक च्वाईस अवार्ड पलिस्था श्रेष्ठ, बेस्ट क्याटवाक आयुस तण्डुकार, बेस्ट ट्यालेन्ट याङसु श्रेष्ठ, मोस्ट फ्रेन्डली निलिमा राजभण्डारी, चाईल्ड आईकन सायसा ढकाल, मोस्ट इन्टेलिजेन्ट कविर दर्नाल, मोस्ट डेडिकेटेड सुप्रवाल कृष्ण श्रेष्ठ, बेस्ट स्पिकर सुजेनी महर्जन, मोस्ट क्युट सायसा ढकाल घोषित भए ।

यस्तै जुनियर तर्फ मिस व्युटिफुल रोज श्रेष्ठ, मिस्टर हेन्डसम पियुस बस्नेत, मस्ट फोटोजेनिक कृषा भण्डारी, बेस्ट हेन्डराईटिङ अनबी धिताल, मोस्ट हेल्दी आर्या गुरुङ, बेस्ट पर्सनालिटी पियुस बस्नेत, मोस्ट डेडिकेटेड रश्मी रजक, मोस्ट क्युट सफलता प्रधान, बेस्ट स्माईल पामो गुरुङ, पब्लिक च्वाईस अवार्ड रोनिश रजक, बेस्ट क्याटवाक रिजी शर्मा, बेस्ट ट्यालेन्ट पियुस बस्नेत, मोस्ट फ्रेन्डली युजेनी तिमल्सिना, चाईल्ड आईकन एना प्रजापति, मोस्ट इन्टेलिजेन्ट प्रथा शाह, बेस्ट स्पिकर स्टेला शाह, मिस लिटिल स्टार अनुश्का श्रेष्ठ घोषित भए ।

सो प्रतियोगिताको निर्णायकमा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता अमित गिरी, मोडल सुरेश मानन्धर, प्याट्रिक विल्सन, रेखा मोदी र रुस्का बैध श्रेष्ठयो प्रतियोगितामा कक्षा १ देखि ८ सम्मा ३१ जना सहभागी भएको आयोजक संस्थाका अध्यक्ष धिरज तण्डुकारले जानकारी गराए ।

यो प्रतियोगिताको कोरियोग्राफी मोडल बिपना थापाले गरेकी थिईन भने उनीहरुको ड्रेस डिजाईन इन्टरनेशल इन्टिच्युट अफ फेशन एन्ड टेक्नोलोजी बागबजारका विधार्थीहरुले तयार गरेका थिए । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.