Websoft University

भारतमा बिषालु रक्सी खानाले ६४ जनाको ज्यान गयो



काठमाण्डौं,माघ २७ गते । रातो तारा डट कम,भारतको उत्तर प्रदेश र उत्तराखण्ड राज्यमा रक्सी सेवनका कारण ६४ जनाको मृत्यु भएको छ । यी दुई राज्यका मेरठ, सहारनपु, रुडकी र कुशीनगरमा विषालु रक्सी पिउनाले मृत्यु हुनेको सङ्ख्या बढेको हो ।

मृतकको सङ्ख्या अझ बढ्न सक्ने भारतीय प्रहरी अधिकारीहरुले बताएका छन् । उत्तर प्रदेश सरकारका अनुसार मान्छे मरेको संस्कारमा सहभागि हुन गएका व्यक्तिहरुको विषालु रक्सी पिउनाले मृत्यु भएको हो । १ सय जना भन्दा बढि बिरामी भएका छन् ।

बिरामीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.