Websoft University

देश निर्माणमा इन्जिनियरको भूमिका महत्वपूर्ण ःप्रधानमन्त्री


काठमाण्डौं,पुस ६ गते । रातो तारा डट कम,प्रधानमन्त्री केपी शर्मा ओलीले देश निर्माणमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरुलाई बधाइ दिंदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले सरकारले इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्ने तयारी गरेको पनि बताउनुभएको छ । “देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.