Websoft University

इन्दिरा रजकको बुझाउदो रहेछ म्युजिक भिडियोमा देखिए


रोशन पोखरेल-विराटनगर भदौ २४ गते । रातो तारा डट कम, नेपालि सांगीतिक जगतमा आधुनिक गितको मोहलाई धेरैले रुचाउने गर्दछन । आधुनिक गित प्रेमीहरुको भावनालाई बुझदै गायिका इन्दिरा रजकले पहिलो एलव्म बजारमा हालै मात्र लिएर आएकि छन ।  “बुझाउदो रहेछ “नामक गितमा प्रेम र विछोडको भावलाई समेटिएको निमार्ण पक्षले जानकारी दिएको छ ।


गायिका इन्दिराकै शब्द तथा संगितमा ल्याइएको गितलाई आम दर्शकले अधिकमात्रामा राजेका छन । यस गितमा चर्चित मोडल तथा नायिका निता ढुङगाना , तथा विराटनगरका नव कलाकार कृष्ण कोइरालाको अभिनय रहेको छ ।

 विरेन्द्र कुमार भटट ले छायाङकन गरेको भिडियोलाई समिर मिलनले सम्पादन गरेका छन । साथै भिडियोको निर्देशन माधव खरेलले गरेका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.