रबिन्द्र बराल-रंगेली, माेरङ भाद्र १ गते । रातो तारा डट कम,२७ गते शुक्रबार राति ८ बजे देखि अाएकाे मुसल धारे वर्षा सुरु भएको थियो ।
लगातार बर्षाका कारण २८ गते शनिबार बिहान नै देखि माेरङकाे बक्राह खाेला, चिस्याङ खाेला चेकाहा खाेला मा अत्यधिक रुपमा पानीको बावह बढदै गईरहेकाे थियाे ।
युवा , युवती , महिला हरु खाेलाकाे पानी र रमिता हेर्ने हाँस्दै भिजदै रमाउदै, अाफ्नाे माेवाईलमा फाेटाे खिच्दै, सेल्फि हान्दै
सबै अाफ्नाे छेउछाउमा रहेको खाेला नाला तिर अाकर्सित भई रहेको त्यसबेला पाइन्थ्यो ।
शनिबार अपरान्ह २ बजे देखि साेहि खाेला हरुले नराम्रो तरिकाले पानी खाेला बाहिर फान्ल सुरु गर्याे खाेलाले फ्यालेकाे पानी बिस्तारै सा सान खाेल्सा खाेल्सि भरिन थाले जब जब दिन ढल्कदै थियाे तब तब पानीले अाफ्नाे स्वरुप झन झन गति लिरहेकाे थियोे ।
सबै सर्वसाधारणहरु घर काे वरिपरि रहेको खाेल्सा, खाेल्सि, खेत वारि तिर अार्सित हुन थाले । जब जब अाफ्ना खेतबारी सम्म पानी अाईपुग्याे तब सर्वसाधारणहरु त्रसित चिन्तित मुद्रामा देखिन थाले ।
जती पानीले गति लिन थाल्यो त्यतिनै गाउँ घर , सहर बजारका स-साना घर देखि लिएर ठुला ठुला घर भएका मानिस हरु डर त्रास भयवित बन्दै गए । अपरान्ह ४ बजनै लाग्दा पानी गरिव देखि धनी व्यक्ति काे अाङगना तिर पुगिरहेको थियाे ।
प्रायः सबै जसाे बृद्ध अामा बुबा हरुले ईन्द्र भगवान लाई सम्झेर एउटा दुना, टपरी मा नाै सुते बति बालेर पानीमा बगाई रहेका थिए । मैले प्रशन गरे ७५ बर्षिय सुमित्रा उपाध्य बृद्धलाई साेधे अाम किन याे पानीमा बत्ती बालेर बगाएको
नि ? उहाँले भन्नू भयाे बाबू पहिले पहिले धेरै पानी अाउदा यसरी पानीमा बत्ती बालेर बगाउँदा पानी कम भएर जान्छ भन्थे मैले पनि पानी काे मात्रा कम भए र जान्छ कि भनेर बालेको नि भनेर ति बृद्ध बाट जवाफ अायाे तर पानी कम हुनकाे साटाे झन झन पानी बढिरहेको थियाे।
साँझ ६ बज्दै थियाे पानी ले अाफ्नाे गति बडाई रहेको थियाे । रंगेली नगरपालिका ७ का कैलाश मन्डल भन्छन मत पथरी ज्यालादारी काे काम गर्ने पथरीकाे सेलर मिलमा काम गर्ने जाने गरेकाे थिए । सबै तिर पानी परेकाे देखेर हतारमा
शनिबार बाडि अाउन थाल्याे र म पथरी बाट२ बजे अाफ्नाे घर तिर हिडे घर अाईपुग्दा पानीको बावह बढिरहेको थियाे।
सानाे घर चारै तिर बाँसको खम्बा र बाँसकाे कर्चिबाट बनेकाे टाटि र त्यसमा गाेवर माटाेले लिपपोत गरेको सानाे घर थियो ।
घर अाईपुन ४ बजि सकेको र घरमा अाई पुग्दात घरमा त पानी ले पुरिएको देखेर मत अक्क न बक्क भए । छरछिमेकि हरुले जसाे तसाे गरेर सामान छिमेकीको घरमा राखि सकेको देखेर अाफु लाई केही मात्रामा सहास अाएकाे कैलास मन्डल
भन्छन ।
मेराे कमाई जम्मा मासिक रुपमा १० हजार रुपैयाँ कमई छ । घर परिवारमा म श्रीमती मन्जा मन्डल,१४ बर्षका छाेरा अभिषेक मन्डल,१२ बर्षका छाेरा अभिमन्यु मन्डल,र ७ बर्षका कान्छा छाेरा भरत मन्डल घरमा बस्ने गर्देथिए ।
शनिबार देखि अरुकै घरमा शरण लिईरहेकाे छु त्यस दिन रात काटन अाफुलाई निकै कठिन भए काे अनुभव सुनाउदै भने त्य दिन राती परिवारलाई चिउरा र भुजा मात्रै खाएर रात बिताए ।अाईतवार पनि सबै तिर पानी जमिरहेकाे थियाे त्यस दिन बिहान पनि चिउरा, भुजाले परिवारलाई बचाए ।साँझ पर्दे जान्छ अब छाेरा हरुलाई के खान दिउ भनेर पिरल्न थाल्याे ।
छिमेकी ले भने मेरै घरमा अाज देखि खाना पकाएर खानु भने पछि मेराे मन अलिकति भए पनि छाेरा हरुलाई भात पकाएर खुवाउन पाएकाे महसुस गरे ।
अाफ्नाे नत एक मुठ्ठी दाउरा नै रहयाे नत ग्यास चुलाेनै थियाे। छिमेकी काे ग्यास चुलाेमा भात पकाएर खाने गरेको उनी बताउछन् । कति दिन छिमेकीको घरमा पकाएर खानु भन्दै अहिले उनलाई पिराेलिरहेकाे छ ।
उनका जेठा छाेरा कक्षा ६ मा पढिरहेका छन भने अर्को छाेरा ४ कक्षामा पढिरहेका छन कान्छा छाेरा ७ बर्षका भई सकेका छन तर उनी अहिले सम्म १ कक्षामा पढिरहेका
छन । उनका कान्छा छाेरा भने सुष्त मन्सतिका छन ।
एक जानाकाे कमाईले परिवार पाल्नु कि छाेराे लाई उपचार गराउन लैजानु भन्दै उनलाई चिन्तामा डुबि रहेका छन ।
पन्द्र दिन पहिले जीवन बिकास संस्था बाट ५० हजार रुपैयाँ ऋण लिएर छाेरा हरुकाे रंगेली स्थित भानु मेमोरियल बाेडिङ स्कुलमा ४९ हजार रुपैयाँ शुल्क बुझाएको र अब प्रत्येक १५ , १५ दिनमा २७ सय रुपैयाँ ब्याज सहित बुझाउनु बाध्यता रहेको कैलाश सुनाउछन ।
श्रि मतिले ५ हजार रुपैयामा सानाे बाछि बेचेर अलि ठुलाे खाल्काे किन्नकाे लागि राखेको पैसा समेत पानी ले बगाएर लगि हाल्याे नत त्याे पैसा ले गाई नै किन्न सके नत अरुन
काम लाग्याे । श्रि मति पनि धान राेपन र धान काटने समयमा काम गरेर १सय केजि धान ल्याउने गरेता पनि केही महिना काे लागि राहत हुन्छ ।
१० धुर जग्गा मा रहेको घर पानी ले बगाएर लगि हाल्याे जग्गा पनि खाल्डाखुल्डी भएको छ । अब कसरी घर बनाउनु अब के गर्नु भनेर छट्पटी रहेका छन मन्डल परिवार उनी भन्छन राहत बाडिरहेकाे छ भनेर नगरपालिका पुग्न उनी जान समेत सक्नन त्यहाँ १ घन्टा लाईनमा अाधा केजि भुजा र च्याउचाउ लिन नबस्नु नै बेस बाेलने र बाठो लाई तुरुन्तै दिने गर्देछन । नबाेलने लाई जहाँ पनि हेला गर्छन ।
नगरपालिका ले घर बनाउन ५ हजार रुपायाँ दिन्छ रे खै त्याे ५ हजारले के पाे गर्नु २ सय रुपैया प्रतिगाेटा बाँस पाईन्छ , मजदुरले ५ सय रुपैया दिए मात्रै काम गरिदिन्छ , जस्तापाता ९ पिसकाे ७ देखि ८ हजार रुपैयाँ मा किन्नु पर्छे कसरी घर बनाएर अाफ्नै घरमा गएर बस्नु हाे काे नि भन्दै बिलाैना गरिरहेका छन ।
अहिलेसम्म नत एउटा त्रिपाल पाईकाे छ नत काेही नेता हरुनै गाउँ अाएका छन भाेट माग्ने नेता अहिले यस्तो अापति हुदा समेत किन फर्केर समेत अएका छैन्
गरिव लाई कस्ले पाे हेर्छर भन्दै अाँखाकाे अासु झारिरहेका छन ।
उनी जस्ता कयौं गरिव हरु अहिले घरन बाहार भएका छन । उनी जस्तै सुरेन्द्र मन्डल,नथुनि पासवान,टुन्टुन पासवान,लक्ष्मि महत्ताे,उर्मिला लालु मन्डल, ७३ बर्षका माेजेलाल ठाकुर लगायत दर्जनौं अति गरिवपरिवार हरु बाडि बाट बडि पिडित भएका छन ।

Post a Comment