Websoft University

बर्षातका कारण पूर्वमा विद्युत आपूर्ति ठप्प

बिराटनगर,साउन ३० गते । रातो तारा डट कम,
लगातारको बर्षातका कारण आएको बाढी-पहिरोले गर्दा पूर्वका सबै जिल्लामा विद्युत आपूर्ति ठप्प भएको छ ।

मध्यमाञ्चलका पनि अधिकांश जिल्लामा विद्युत हुन
नसकेको नेपाल विद्युत प्राधिकरणले प्राधिकरणले जनाएको छ । दुहबीको बिधुत सवस्टेशनमा पानी जमेकै कारण बिधुत बन्द  भएको र अझै केही दिन लाग्ने बताइएको छ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.