बिराटनगर, भाद्र ३ गते । रातो तारा डट कम,हालै आएको वर्षाको कारण डुवानमा परेका मध्येको बिराटनगर वडा नं ६ को बरमपुरा रामपुर लालीगुरांस टोलमा बाढीले बढी धनजनको क्षति भएको थियो ।
यसो भनिरहदा अरु ठाउमा क्षति नभएको भनिएको चै होईन । यस वडामा नेकपा माओवादी केन्द्रका तर्फबाट बिजय कामत अस्तिको निर्वाचनमा अत्यधिक बहुमतबाट वडा अध्यक्षमा बिजय हुनु भएको थियो र यो वडा नेकपा माओवादीहरुको पकढ क्षेत्र पनि मानिदैआएकोछ ।
अहिले माओवादी केन्द्रकै तर्फबाट आपुर्ति मन्त्रालय समाल्दै आउनु भएका मन्त्री सिवकुमार मण्डको निर्देशमा दैबिक प्रकोप समितिबाट प्राप्त १ सय ५ कुईन्ट चामल मध्ये आज रामपुर बाट ५० कुईन्टल चामल प्रति व्याक्ति १० केजीका दरले बितरण भईरहेको कुरा वडा अध्यक्ष बिजय कामतले हामीलाई जानकारी गराउनु भएकोछ ।
त्यसैगरी वडा अध्यक्ष बिजय कामतले रातो तारा डट कम लाई दिएको जानकारी अनुसार नेपाल स्काउट मोरङका नवल प्रसाद उपाध्यायको सकृयतामा नि: सुल्क स्वास्थ्य सिबिर सन्चालन भइरहेका बताउनु भएकोछ ।
बिराटनगरमा ६ दिन सम्म नि : सुल्क चल्ने यो स्वस्थ्य सिविरमा १ डाक्टर ४ नर्स अन्य गरी १५ जनाको टोलि रहेको बुइिाएकोछ । यो टोलिले सुनसरी मोरगका बिभिन्न भागहरुमा स्वास्थ्य सिविरहरु चलाउने दैनिक ४००सय बढी बाढी पीडितहरुको स्वास्थ्य परिक्षण गर्ने बुइिाएकोछ ।
महानगरपालिका वडा नं ६ मा बाढी पीडितलाई चामल बितरण र उनीहरुको स्वास्थ्य परिक्षण सिविरको अनुगमनमा पुगेका नेकपा माओवादी केन्द्रका मोरङका इन्चार्ज क. कुसल लिम्बूलाई हामीले भेटेका थियौ, यो स्वास्थ्य सिविर बाढी पीडितहरुको राहत बितरण कसरी चलेकोछ र पाटीको भुमिका के छ, भनेर प्रश्न गर्दा वहा भन्नु हुन्छ- हामीले अनुगमन गर्ने हो र गरिरहेका छौ राम्रो काम भइरहेको जानकारी गराउनु भयो ।
त्यसैगरी मोरङमा बाढी पीडितलाई ३२५० कुईन्टल चामल बितरण गरिदैछ त्यसको हामी निगरानी अनुगमन राम्रो संग गछौ कुसले भन्नु भयो ।
जिल्ला प्रशासन कार्यालय मोरङले दिएको जानकारी अनुसार रंगेली नपा मा ३ सय,सुन्दर हरैचामा ३ सय,रतुवामाई नपामा १ सय,सुनवर्सि नपामा २५०, जहदामा ३६५,बुडिगंगामा १३०,कटहरी २ सय केरावारी ८०,कानेपोखरी ८०,समेत गरी मोरङ सबै गाउपालिका र नपाहरु महानगर समेतमा जम्म ३२५० कुईन्टल चामल बितरण हुदैरहेको जानकारी प्राप्त भएकोछ ।

Post a Comment