Websoft University

नयाँ प्रहरी उपरीक्षक संग पत्रकारको भेटघाट


बिराटनगर साउन २८ गते । रातो तारा डट कम,
मोरङ जिल्लाका संन्चारकर्मी पत्रकार र विभिन्न राजनितिक दलसँग आवद्ध दलका प्रमुख तथा प्रतिनिधीहरूसँग हिजो भेटघाटको कार्यक्रम राखिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङकामा आउनु भएका नयाँ प्रहरी उपरीक्षक अरूण कुमार बि.सी.संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रममा सम्पन्न भएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.