Websoft University

काँग्रेस एकल्याउदै जिल्ला समन्वय समिति मोरङको नेतृत्वमा गठबन्धन आयो

विराटनगर साउन २६ गते । रात तारा डट कम,
जिल्ला समन्वय समिति मोरङको नेतृत्व चयनका लागि नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा खडा भएको हो ।

जिल्ला समन्वय समिति मोरङको संयोजक तथा उपसंयोजकसहित सदस्य पदका लागि नेकपा एमाले, माओवादी केन्द्र,संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमबीच गठबन्धन भएको भएकै कसरण जित हात पार्न सफल भएकाछन ।

एमालेका नरेश पोखरेल जिसस संयोजक र माओवादीका प्रकाश साह सहसंयोजकमा बिजय भएका छन।
गठबन्धनले २१ मत र कांग्रेसले १३ मत प्रप्त गरेको थियो।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.