रबिन्द्र बराल रंगेली ,माेरङ भाद्र ३ गते । रातो तारा डट कम,
माेरङकाे रंगेली नगरपालिका १ स्थित बबियाबिर्ताका बाढीबाट पीडित भएका ४ सय घर परिवारहरुलाई शनिबार विभिन्न संस्थाले राहत बितरण गरेका छन ।
हालै अाएकाे बाढीले अति बिपन्न घर परिवार भएका समुदायहरुलाइ बिचल्लीमा परेका कारण, अहिले माेरङमा विभिन्न संघ संस्थाहरुले राहत बितरणमा अग्रसर भएका छन ।
परिवर्तन खवर राहत काेष साेराेप्टिमिस्ट काठमाडौ,कि
कबिता थपलिया पशुपति राेटरी क्लब,रुअन नेपाल ,
कि गाेमा देवि बस्नेत,टेक केक,रेडियो पुर्वञ्चल एफ एम,मकालु टेलिभिजन, र राेटरी क्लव बिराटनगर
का शिव प्रशाद अधिकारी लगायतकाे उपस्थितिमा बाढीपी डित घर परिवारहरुलाई झुल,त्रिपाल,साडि,साबुन,पिठाे संयुक्त रुपम बितरण गरेका छन ।
साेहि संस्थाले विभिन्न स्थानहरुमा राहत बितरण गर्दै अाएकाे कबिता थपलियाले रातो तारा लाई जानकारी दिनुभयो ।

Post a Comment