चितवन, साउन ३१ गते । रातो तारा डट कम,सिलिण्डर ग्यास बिस्फोटको खतरालाई अन्त्य गर्न भन्दै चितवनको बजारमा कम्पोजिट सिलिण्डर ग्यास बिस्फोटको खतरालाई अन्त्य गर्न भन्दै चितवनको बजारमा कम्पोजिट सिलिण्डर भित्राइएको
छ । भारतको मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लाष्टले उत्पादन गरेको सिलिण्डर क्लासिक ट्रेड इण्टरनेशनलले भित्राएको हो । यो ग्याँस सिलिण्डर बिस्फोट हुनबाट शतप्रतिशत सुरक्षित रहेको दावी कम्पनीको छ ।
लाइट सेफ ब्राण्डको एलपी सिलिण्डर नेपालको एनएल ग्याँस उद्योगमार्फत चितवनमा वितरण गरिएको छ । यसको सिलिण्डरको मूल्य १० हजार ६ सय २५ तोकिएको क्लासिक ट्रेड इण्टरनेशनलका अध्यक्ष किसानकुमार श्रेष्ठले जानकारी दिए ।
आधुनिक प्रविधिबाट निर्मित सिलिण्डर कार्बन कम्पोजिट फाइबरले बनेको हुँदा फलामे सिलिण्डरको तुलनामा शत प्रतिशत सुरक्षित हुने श्रेष्ठको दावी छ ।
बर्षेनी नेपालमा ग्याँस सिलिण्डर बिस्फोट भएर ज्यान नै गुमाउनुपर्ने, धन सम्पती क्षति हुने अवस्था बढ्दै गएको सन्र्दभमा कम्पोजिट ग्याँस विकल्प हुने सक्ने कम्पनीका प्रमुख श्रेष्ठले बताए ।
‘शुरुमा लगानी बढी परेपनि पछि ग्यास भर्दा लाग्ने मूल्य उही र उति नै हो’ श्रेष्ठले भने, ‘वर्षेनी सिलिण्डर ग्याँस बिस्फोट हुँदा औसत १२ जनाको ज्यानै जाने गरेको छ, ज्यान भन्दा ठूलो पैसा हुन सक्दैन ।’
अन्य ग्यास सिलिण्डरहरु ल्याउँदा पनि साट्ने व्यवस्था मिलाइएको श्रेष्ठले बताए । नेपालमा ८ बर्षअघिनै यो ग्याँस ल्याउने प्रक्रिया अघि बढाएको भएपनि ५५ वटा ग्याँस कम्पनीहरुले नल्याउन दबाव दिने र बाधा हालेको श्रेष्ठले आरोप लगाए ।
फलामको सिलिण्डरमा बिस्फोटको खतरा हुने, सिलिण्डरमा २ केजी लेदो तल जम्ने, अपारदर्शीका साथै ग्याँसको मात्रा देख्न नसकिने हुँदा पुरानो प्रविधिलाई हटाइएको उनको भनाइ छ ।
फलामको सिलिण्डरमा रहेको ग्यास शून्य डिग्री सेल्सियसमा जम्नेमा कम्पोजिट सिलिण्डरमा माइनस ४० डिग्रीसम्म ग्यास नजम्ने श्रेष्ठको दावी छ ।
काठमाण्डौंमा यसअघि नै विक्रि बितरण थालिएको कम्पोजिट ग्याँस चितवनमा भाटभटेनी सुपरमार्केटबाट बेच्ने व्यवस्था मिलाइएको छ । नयाँ प्रविधिको कम्पोजिट सिलिण्डर सबै उपभोक्तामाझ सहज रूपमा उपलब्ध गराउने तयारी साथ भन्सार छुटको लागि सरकारसँग आग्रह गरिएको श्रेष्ठले
बताए ।
अहिले सात किलो तौल भएको सिलिण्डर बजार आएको छ । छिट्टै पाँच किलो र ११ किलो तौलको सिलिण्डर ल्याउने कम्पनीको योजना छ ।
अहिले पाँच हजार सिलिण्डर मात्रै नेपालको बजारमा ल्याइएको छ । अब थप १५ हजार सिलिण्डर ल्याउने तयारी भइरहेको श्रेष्ठले जानकारी दिए । उच्च प्रविधिबाट बनेको आकर्षक रङ र आकारमा उपलब्ध हुने, लिकेज हुनबाट जोगिने हुँदा यो उपभोक्ताका लागि निकै सुरक्षित हुने एलपी ग्याँस बिक्रेता संघका अध्यक्ष ज्ञानेश्वर अर्यालले बताए ।
नेपाल आयाल निगमले यसै आर्थिक वर्षदेखि सबै ग्याँस बोटलिङ कम्पनीलाई अनिवार्य रूपमा ५ प्रतिशत कम्पोजिट सिलिण्डर बेच्नुपर्ने नियम बनाउने तयारी गरेको छ । अहिले नेपालमा ७८ लाख भन्दा बढी फलामे सिलिण्डर छन् । भित्राइएको छ । भारतको मल्टी नेशनल कम्पनी टाइम टेक्नोप्लाष्टले उत्पादन गरेको सिलिण्डर क्लासिक ट्रेड इण्टरनेशनलले भित्राएको हो । यो ग्याँस सिलिण्डर बिस्फोट हुनबाट शतप्रतिशत सुरक्षिुत रहेको दावी कम्पनीको छ ।

अहिले सात किलो तौल भएको सिलिण्डर बजार आएको
छ । छिट्टै पाँच किलो र ११ किलो तौलको सिलिण्डर ल्याउने कम्पनीको योजना छ ।

नेपाल आयाल निगमले यसै आर्थिक वर्षदेखि सबै ग्याँस बोटलिङ कम्पनीलाई अनिवार्य रूपमा ५ प्रतिशत कम्पोजिट सिलिण्डर बेच्नुपर्ने नियम बनाउने तयारी गरेको छ । अहिले नेपालमा ७८ लाख भन्दा बढी फलामे सिलिण्डर छन् ।

Post a Comment