बिराटनगर साउन ३१ गते । रातो तारा डट कम,
२०७४ श्रावण २७ गते देखि देशको पूर्वी लगायत तराई क्षेत्रमा भएको अविरल वर्षाका कारण आएको वाढीबाट भएको जनधनको क्ष्ँतिबाट उद्योग संगठन मोरंग अत्यन्त मर्माहत भएको कुरा प्रेश विज्ञप्ति मार्फत जानकारी गराएको छ ।
संगठनले सामाजिक उत्तरदायित्व वहन गर्दै विगतको प्रँकृतिक विपतिमा पिडितहरुका लागि राहत सामाग्रि, औषधि, लताकपडा लगायत अत्यावश्यक सामाग्रि वितरण गरी सहयोग गर्दै आएको र हालै विराटनगर लगायत यस क्ष्ँेत्रमा आएको वाढीबाट प्रभावित नागरिकलाई वितरणका लागि चिउरा, खानेपानी, चाउचाउ, विस्कुट, मुरी गरी जम्मा १ लाख ५० हजार मूल्य वरावरको समान विराटनगर महानगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको छ ।
यस दुःखद घडिमा सबैलाई एकजुट भई आ–आफनो स्थानबाट यथाशक्य सहयोग पु¥याउन उद्योग संगठन मोरंग हार्दिक अपिल गर्दछ ।

Post a Comment