Websoft University

मुस्लिम समाज द्वरा बाढी पीडितलाई राहत बितरण


रबिन्द्र बराल -रंगेली,माेरङ,भाद्र  १  गते । रातो तारा डट कम, माेरङमा रहेको  मुस्लिम समाजले बिहीबार रंगेली नगरपालिका र धनपाल गाउँ पालिकामा बाढी  पीडितलाई राहत बितरण गरेको छ ।

माेरङकाे अति बाढी पीडित  प्रभावित क्षेत्र मा अतिविपन्न परिवारलाई  राहत बितरण गरेको छ ।
धनपाल गाउँपालिका का मुसहर बस्तीमा रहेका १ सय ८३ घरपरिवार, रंगेली नगरपालिका ७ मा रहेको तितरी टाेलका ४० परिवार र बडा नम्बर २ चेकाहाटमा बसाेवास गर्ने ३० परिवारलाई राहत स्वरुप चामल,तेल,दाल,नुन,लागयतका सामाग्री हरु बितरण गरिएको मुस्लिम समाजका प्रवक्ता वाेसीम अालम ले बताए ।

अालमका अनुसार सरकारले राहत बितरणमा ढिलाई गरेपछि अाफ्नाे समाजले राहत बितरणमा अग्रसर भएको र सरकारकाे तर्फबाट पनि अतिबिप्न बाढिपिढित परिवार हरुलाई चाडाे भन्दा चाडाे राहत बितरण गरियाेस भनेर सुझाव समेत दिएका छन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.