रबिन्द्र बराल रंगेली,माेरङ, श्रावण २८ गते शनिबार ।
रातो तारा डट कम, बजारको अधिकांश भाग जलमग्न भएको छ ।
शुक्रबार रातिदेखि निरन्तर रुपमा भारी वर्षा भए पछि
बजार क्षेत्रका मानिस पनि प्रभावित भएकाहुन।
अहिले बजार भन्दा बाहिर बक्रा खाेला, चिसाङ खाेला, चेका खाेला , माेरीया खाेला,लगायत दर्जनौं खाेलानाला मा अाएकाे बाडि गाउँमा पस्न थाले पछि रंगेली दर्बेशा, रन्जनि,बबियाबिर्ता,अमरदह,सिजुवा,महादेव लगायतका
क्षेत्र जलमग्न भएका छन
Post a Comment