Websoft University

एकतीस जिल्लाका प्रजिअको सरुवा- बधाई छ


काठमाडौँ, साउन २७ गते । रातो तारा डट कम,
गृह मन्त्रालयले हिजो ३१ प्रजिअको सरुवा गरेको छ । मन्त्रालयले राजपत्रांकित प्रथम श्रेणीका १० र द्वितीय श्रेणीका २१ प्रजिअको काज सरुवा गरेको हो ।

सोअनुसार केदारनाथ शर्मा काठमाडौँ, विनोदप्रकाश सिंह पर्सा, ऋषिराम तिवारी झापा, रामप्रसाद आचार्य मोरङ, श्यामप्रसाद भण्डारी धादिङ, बाबुराम श्रेष्ठ महोत्तरी, भागीरथ पाण्डे सप्तरी र महेश आचार्य स्याङ्जाको प्रजिअमा सरुवा हुनुभएको छ ।


                           रामप्रसाद आचार्य
मोरङको प्रमुख जिल्ला अधिकारी भएर आउनु भएको मा
तपाईंलाई हार्दिक बधाई छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.