रबिन्द्र बराल-रंगेली ,माेरङ श्रावण २८ गते । रातो तारा डट कम,माेरङका अधिकांश भाग जलमग्न भएको छ ।
शुक्रबार रातिदेखि निरन्तर रुपमा भारी वर्षा भए पछि माेरङकाे बक्रा खाेला,चिसाङ खाेला, चेका खाेला,माेरीया खाेला,लोहान्द्रा खोला,लगायतका दर्जनौं खाेलानालामा अाएकाे बाढी गाउँमा पस्न थाले पछि रंगेली दर्बेशा,रन्जनि,बबियाबिर्ता,अमरदह,सिजुवा,महादेव लगायतका स्थानीय बासीहरु रातिदेखि नै त्रासले बसिरहेका छन ।
दर्जनौं घरहरु डुवानमा परेको स्थानीयले बासीले रातो तारा डट कम लाइ बताएका छन । कहाँ के कति छेती भयाे भन्ने बारेमा अहिले सबै जानकारी अाउन सकेको छैन ।
अहिले पनि भारी बर्षा का कारण स्थानीय बासीहरु घरबाट बाहिर निस्किन सकेका छैनन् ।
त्यसैगरि बिराटनगर महानगर क्षेत्रमा पनि लगातारको
वर्षाले केही ठाउमा डुवान हुन थालेको छ, कुन वाडमा के कति क्षेत्र भएको छ विरण आउन बाँकी रहेको छ।

Post a Comment