बिराटनगर असार २७ गते । रातो तारा डट कम,नेपाल राष्ट्र वैंक, केन्द्रिय कार्यालय, विदेशी विनिमय विभागको परिपत्र संख्या ३–२०७३–७४, मिति २०७४ असार २३ गतेको परिपत्रमा उद्योग संगठन मोरंगको गम्भीर ध्यानाकर्षण भएको कुरा प्रेस विज्ञप्ती मार्फत www.ratotara.com लाई जानकारी गराएको छ ।
विभिन्न आरोह र अवरोहको सामाना गर्दे जसोतसो संचालनमा रहेका उद्योग-व्यवसाय क्षेत्रले देशको राजश्व, रोजगारी र आर्थिक विकासमा टेवा पु¥याउदै आएको भएतापनि वर्तमान अवस्थामा वढ्दो वैंक व्याज दर, तरलता अभाव लगायतका कारणले उद्योग÷व्यवसाय क्ष्ँेत्र थप शिथिल हुँदै गएको छ ।
यस अवस्थामा उद्योग-व्यवसायको पुर्नजीवनका लागि नेपाल सरकार र सम्वन्धित निकायले उद्योग व्यवसायको प्रवद्र्धनका लागि सहज र नीति तर्जुमा गर्दै प्रवद्र्धनात्मक नीति अवलम्वन गर्नु पर्नेमा २०७३ असार २३ गतेको परिपत्रले उद्योग-व्यवसाय क्षेत्रले धराशायी हुने देखिन्छ ।
नेपाल राष्ट्र वैंक विदेशी विनिमय व्यवस्थापन विभागको परिपत्रको ३ (ग) मा उल्लेख भएको ूनेपालका कुनैपनि वैंकले युसान्स आयात प्रतित पत्रको कागजात डिस्काउन्ट गर्न पाउने छैननू भन्ने व्यवस्थाले उद्योग व्यवसाय क्षेत्रलाई थप मार परेको छ ।
वैंक र विक्तिय संस्थाले कर्जामा १४ प्रतिशत सम्म व्याज लिईरहेको वर्तमान अवस्थामा डिस्काउन्ट गर्न नपाउँदा उद्योग व्यवसायको उत्पादन लागत वढ्न गई प्रतिष्पर्धात्मक क्ष्ँमता समेत गुम्नुका साथै त्यसको भार प्रत्यक्ष्ँ रुपमा उपभोक्तामा समेत पर्ने भएकाले साविक वमोजिमको व्यवस्था कायम गर्नका साथै हाल वैंक तथा विक्तिय संस्थाले कर्जामा लिईरहेको चर्को व्याजले उद्योग व्यवसायलाई थप व्ययभार परिरहेको अवस्थालाई मनन गर्दै नेपाल राष्ट्र वैंकले तत्काल नियन्त्रणकारी भूमिका निर्वाह गर्ने विश्वास संगठनले लिएको छ ।
भीम घिमिरे
कार्यवाहक अध्यक्ष्ँ

Post a Comment