Websoft University

लागू औषध गाँजा बरामद


बिराटनगर असोज ३ गते । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगर महानगरपालिका ८ स्थितबाट लागू औषध गाँजा बरामद गरेको छ । 

असोज २ गते राती प्रदेश १-०२-००१ च १६६६ नम्बरको कार बाटोमा शंकास्पद अवस्थामा रहेको भन्ने जानकारी पाउनासाथ जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय हाटखोला बाट खटिएको प्रहरी टोलीले कारबाट १५ वटा बोरामा राखिएको  ५ सय ३८ किलोग्राम गाँजा बरामद गरेको हो । 

गाँजा बरामद भए संगै चालक र कारोबारमा संलग्नहरुको खोजतलाश भई रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.