Websoft University

आँगलागीबाट ठुलो क्षति


श्याम राई, उदयपुर  गाईघाट, २० बैशाख | त्रियुगा नगरपालिका–१३ भातिखर्कस्थीत जगत बहादुर राईको दुई तले काठको घरमा बिहीबार ११ः३० बजे आँगलागी भएको छ । अचानक लागेको आँगलागीबाट घरमा रहेको खाद्यान्य, लत्ताकपडा, भाडा बर्तनगरि झण्डै २ लाखको क्षेति भएको प्रहरीले जनाएको छ ।

घरमा आँगो कसरी लाग्यो भन्ने बारे केही खुल्न सकेको छैन् । स्थानीय बासिन्दा, प्रहरी र त्रियुगा नगरपालिकाको दमकलको सहयोगमा झण्डै आधा घन्टापछि आँगो निभाईएको प्रहरी उपरीक्षक रमेश थापाले बताए ।

 

 

 

,

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.