Websoft University

चाउ चाउ र यि मसला खादै हुन्छ भने सावधान ? नखानु होस !


काठमाण्डेो | चाउ चाउ र यि मसला खादै हुन्छ भने सावधान ? नखानु   होस ! अहिले चाउ चाउ र इडियान मसलामा मानव सरिरमा क्यान्सर बनाउने इथाइलिन अक्साइड को मात्रा बढी पाइएको छ | 

यस्तो क्यन्सर कारक तत्व पाइए पछि आम उपभोक्ता लाइ वाइ वाइ रम्पम चाउ चाउ लगाएत सबै नखान काठमाडौं महानगर पालिकाले आवाहन गरेको छ |


हकङको सीफेक्स कम्पनी खाध परिक्षण गर्दा  एभरेष्टको फिस करी मसला,एबिएसको  भद्रास करिपाउडर, सावर मसलामा  इथालिन अक्साइड बढी पाएकाले बिश्वभरी मसला नखान आवाहन गरेकोछ |

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.