Websoft University

चेोधरी ग्रुपको वाइ वाइ चाउचाउ खानेलाइ घातक रोग लाग्न सक्ने ?


कठमाण्डेो | चेोधरी ग्रुपको वाइ वाइ चाउचाउ खानेलाइ घातक रोग लाग्न सक्ने ? कठमाण्डेो महानगरपालिकाले ल्याप परिक्षण गर्दा १gm koh/g oil हुनपर्नेमा एसिड भ्यालु १३,९३४mg koh/g oil भेटिएपछी उपभोक्ता यसबेला आतकनै छाएको छ | 

वाइवाइ चाउचाउ खएमा एसिटमात्र धेरै भएले खाने उपभोक्ता लाइ क्यान्सर जस्तो घातक रोग लाग्न सक्ने महानगर काठमाडौं ले जानकारी गराएको छ |  


केहिना पहिला धरानमा पनि गनाको सडेको चाचाउ उपभोक्ताले फेलापारेको थियो | तर स्थानिय तहले कारवाही गरेन |


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.