Websoft University

गायक राजु परियारको आवाजमा वियोगान्त “नबोलाउ है ” (भिडियो सहित)


आर पोखरेल, बिराटनगर । रातो तारा डट कम,लोकदोहोरी गीत संगीतमा निकै लोकप्रिय गायक राजु परियार र गायिका शान्ति श्री परियारको आवाजमा सजिएको वियोगान्त भोगाईमा आधारित गीत “नबोलाउ है ” गीतको भिडियो बजारमा आएको छ ।

नविन विरही श्रेष्ठको शब्द तथा पुर्ण संयोगको संगीत गीतमा रहेको छ । आफनी प्रेमीकाले जिवनमा साथ दिनुपर्ने अवस्थामा छोड्दाको पिडालाई गीतमा भावनात्मक रुपमा प्रस्तुत गरिएको छ  ।

 महेश महरा र प्रतिक बहादुर श्रेष्ठको छायाँकन , चेतन सागरको सम्पादन तथा नविन विरही श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ  । “नबोलाउ है ” गीतको भिडियोमा नविन विरही श्रेष्ठ र रञ्जिता तामाङ को निकै भावुक  अभिनय रहेको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.