Websoft University

अन्तर नगर कराँते प्रतियोगिता हुने



काठमाण्डौं,माघ २५  गते । रातो तारा डट कम,सहिदहरुको सम्झनामा भक्तपुर नगरपालिकाले अन्तर नगर कराँते प्रतियोगिता आयोजना गर्ने भएको छ ।

फागुन ५ गतेदेखि ८ गतेसम्म आयोजना हुने प्रतियोगितामा मुलुकका बिभिन्न १७ स्थानीय तहका १८ वटा टिमले सहभागिता जनाउने आयोजक समितिले जानकारी गराएको       छ ।

प्रतियोगितामा २० देखि ६० तौल समूहका १० इभेन्ट र फ्रि कातामा समेत खेल खेलाउन २८ लाख बजेट छुट्टाएको आयोजकले बताएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.