काठमाण्डौं,माघ २५ गते । रातो तारा डट कम,सरकारले भूकम्पपीडितलाई वनको जग्गा उपलब्ध गराइदिएर बसोबासको व्यवस्था मिलाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् सञ्चार एवं सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले निर्णय सार्वजनिक गर्दै, जानकारी गराउनुभएको हो । भूकम्प पीडितलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सरकारले वनको जग्गा उपलब्ध गराइदिएर उनीहरूको बसोबासको व्यवस्था गर्ने भएको मन्त्री बास्कोटाले जानकारी दिनुभयो ।
यसका लाागि आवश्यक निर्देशिका संशोधन गरिएको जानकारीसमेत बास्कोटाले दिनु
भयो ।
Post a Comment