Websoft University

जापानमा नमस्ते साँझ २०१८ हुँदै


एलिना लामा, जापान, काठमायडौं, भदौं २९ गते । रातो तारा डट कम,नेपाल तामाङ कलाकार संघ जापानको आयोजनामा नमस्ते साँझ २०१८” कार्यक्रम गर्न लागेको छ । यहि सेप्टेम्बर ३० मा “मेगुरो कुमिन सेन्टर टोक्यो लगायत जापानका विभिन्न शहरहरूमा हुन लागेको आयोजक अध्यक्ष टासी लामाले बताए ।

कार्यक्रममा मन बिनाको धन ठुलोकी धन बिनाको मन भन्ने गीत गाएर चर्चित बनेका गायक तथा संगीतकार टंक बुढाथोकी, साउथ एसियन स्टार गायक तथा संगीतकार आशुशेन लामा लगायत अन्य स्थानिय कलाकारले आफ्नो प्रतिभा प्रस्तुत गर्ने उनले बताए ।
यस साँस्कृतिक कार्यक्रममा जापानमा रहने सम्पूर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी हुन पनि नेपाल तामाङ कलाकार संघले आग्रह गरेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.