Websoft University

ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु


फायल फोटो,
झापा, मंसिर २४ गते । रातो तारा डट कम,झापाको कन्काई नगरपालिका-४ स्थित पुर्ब पश्चिम राजमार्गको कोटीहोम स्थितमा ट्रक र कार संग मोटरसाईकल ठक्कर खाँदा १ जनाको मृत्यु मृत्यु भएको छ । आजबिहान ६ बजेको समयमा सडकको छेउमा रोकी राखेको ना ५ ख ७६६० नम्बरको ट्रकमा पश्चिम बाट पूर्ब तर्फ आउँदै गरेको को ३९ प ७५४ नम्बरको मोटरसाईकल ट्रकको पछाडी आफै ठोकिएर उछिटिदा पुर्ब बाट पश्चिम तर्फ जाँदै गरेको मे १ च ४२८१ नम्बरको कारमा ठोकिएर दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङको अमरदह नगरपालिका-२ बस्ने बर्ष २३ को किशन शाह गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागी बि एण्ड सी अस्पताल बिर्तामोड पुर्‍याउन साथ डाक्टरले मृत घोषणा गरेका थिए । ट्रक, ट्रक चालक, कार र कार चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.