Websoft University

आगो ताप्ने क्रममा जलेर १ बृद्धको मृत्यु


ओखलढुङगा, मंसिर २४ गते । रातो तारा डट कम,ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका-८ भुसिङगा बस्ने बर्ष ८५ को लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानिय गम्बु शेर्पाको घरमा डेरागरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेना छेउमा आगो ताप्दै सुत्ने क्रममा अचानक आगो शरिरमा सल्किएर घाईते भएका थिए । घटनाबारे जानाकरी पाउनासाथ प्रहरी चौकी रावदोलुबाट प्रहरीको टोली खटि गई घाईतेलाई उपचारको लागी सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ साढे ५ बजेको समयमा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.