काठमाण्डौ मंसिर २४ गते । रातो तारा डट कम,१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालका भुपेन्द्र थापा मगरले स्वर्ण जित्नुभएको छ । सातदोबाटो स्थित कराते हलमा आज भुपेन्द्रले ६४ केजी तौल समूहमा स्वर्ण जित्नुभएको हो । भुपेन्द्रले भारतका मनिष कौसिकलाई हराउनुभयो । श्रीलंका र बंगलादेशले कास्य पदक जितेको छ ।
Post a Comment